जडिबूटी र स्वास्थ्य


जडिबूटी परिचय र प्रयोग

सुगन्धित, स्वादिष्ट र स्वस्थकर मसलाका साथै औषधिका रुपमा प्राचीनकालदेखि प्रयोग हुँदै आएको अदुवा सर्वपरिचित छ । अदुवा जमिन मुनि कन्दको रुपमा फैलिन्छ । कन्दबाट करिब १ मिटरसम्म अग्लो बोट हुन्छ ।

पूरा हेर्नुहोस्