हाम्रोबारे


नेपाल–रुस कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा शैली थिएटरले विख्यात रुसी साहित्यकार आन्तोन चेखवको ‘द स्वान सोङ‘ (अन्तिम गीत) नाटकको मञ्चन गर्‍यो । एक वृद्ध रंगकर्मीको लामो नाट्ययात्राको अनुभूति समेटिएको नाटक सोमबार रुसी सांस्कृतिक केन्द्रमा विशेष मञ्चन गरिएको हो । सबै कुरा छाडेर ४५ वर्ष थिएटरमा बिताएपछि कलाकार एकदिन जीवनकै अन्तिम नाटकमा अभिनय गर्छ, त्यसपछि घरपरिवारसहित सबै कुराबाट एक्लो बनेको उसको अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा शैली थिएटरले विख्यात रुसी साहित्यकार आन्तोन चेखवको ‘द स्वान सोङ‘ (अन्तिम गीत) नाटकको मञ्चन गर्‍यो । एक वृद्ध रंगकर्मीको लामो नाट्ययात्राको अनुभूति समेटिएको नाटक सोमबार रुसी सांस्कृतिक केन्द्रमा विशेष मञ्चन गरिएको हो । सबै कुरा छाडेर ४५ वर्ष थिएटरमा बिताएपछि कलाकार एकदिन जीवनकै अन्तिम नाटकमा अभिनय गर्छ, त्यसपछि घरपरिवारसहित सबै कुराबाट एक्लो बनेको उसको अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ ।

एक वृद्ध रंगकर्मीको लामो नाट्ययात्राको अनुभूति समेटिएको नाटक सोमबार रुसी सांस्कृतिक केन्द्रमा विशेष मञ्चन गरिएको हो । सबै कुरा छाडेर ४५ वर्ष थिएटरमा बिताएपछि कलाकार एकदिन जीवनकै अन्तिम नाटकमा अभिनय गर्छ, त्यसपछि घरपरिवारसहित सबै कुराबाट एक्लो बनेको उसको अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा शैली थिएटरले विख्यात रुसी साहित्यकार आन्तोन चेखवको ‘द स्वान सोङ‘ (अन्तिम गीत) नाटकको मञ्चन गर्‍यो । एक वृद्ध रंगकर्मीको लामो नाट्ययात्राको अनुभूति समेटिएको नाटक सोमबार रुसी सांस्कृतिक केन्द्रमा विशेष मञ्चन गरिएको हो । सबै कुरा छाडेर ४५ वर्ष थिएटरमा बिताएपछि कलाकार एकदिन जीवनकै अन्तिम नाटकमा अभिनय गर्छ, त्यसपछि घरपरिवारसहित सबै कुराबाट एक्लो बनेको उसको अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ । नेपाल–रुस कूटनीतिक सम्बन्धको ६०औं वर्षगाँठको अवसरमा शैली थिएटरले विख्यात रुसी साहित्यकार आन्तोन चेखवको ‘द स्वान सोङ‘ (अन्तिम गीत) नाटकको मञ्चन गर्‍यो । एक वृद्ध रंगकर्मीको लामो नाट्ययात्राको अनुभूति समेटिएको नाटक सोमबार रुसी सांस्कृतिक केन्द्रमा विशेष मञ्चन गरिएको हो । सबै कुरा छाडेर ४५ वर्ष थिएटरमा बिताएपछि कलाकार एकदिन जीवनकै अन्तिम नाटकमा अभिनय गर्छ, त्यसपछि घरपरिवारसहित सबै कुराबाट एक्लो बनेको उसको अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ ।